
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा । कोरोना संक्रमणको कारण पोखरा महानगरपालिका वडा नं. ९ का ६२ वर्षीय महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले भर्खरै जारी गरेको विज्ञप्तिका अनुसार ती महिलाको आज विहान ८ बजे मृत्यु भएको हो ।
ती महिलालाई कार्तिक १३ गते कोभिड–१९ भई उपचारका क्रममा आईसियुमा भर्ना गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ती महिलाको कोभिड–१९, निमोनिया टाईप–२ डाईबिटिज मलईटस लगायतका समस्याहरुका कारण मृत्यु भएको हो । यसरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ का कारण मृत्युवरण गर्नुपर्ने उनी २३ औं संक्रमित हुन् ।
पोखरामा दिनप्रतिदिन कोरोना संक्रमणको कहर बढ्दै गईरहेको छ । तर यसको व्यवस्थापनका लागि केन्द्र सरकार र प्रदेश सरकार लगायत पोखरा महानगरपालिका लगायत सम्बन्धित निकायहरुले गर्नुपर्ने काम भने ज्यादै नै न्यून र विजोग अवस्थामा रहेको छ । यस विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चर्चा मात्र बटुल्ने तर जनताले अनुभूति गर्ने गरी कुनै पनि काम गर्न सकिरहेका छैनन् ।

१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ