
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । गोठबाट तीन वर्षको बाच्छी चोरेर काटेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाच्छी काटेको अभियोगमा वागलुङ निसीखोला गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा–१९ पुरनचौर बस्ने २८ बर्षीय असारी घती मगर, २२ बर्षीय सबिन बुढामगर र २१ बर्षीया अस्मिता बुढामगरलाई मंगलबार (हिजो) पक्राउ गरेको छ ।
पोखरा वडा नं. १९ पुरनचौरका ८३ बर्षीय केशरबहादुर अधिकारीको गोठबाट गाईको बाच्छी दाम्लो फुकाई मंगलबार हिजो विहान करिब विहान साढे नौं बजे चोरी गरी लगिएको थियो । बाच्छी गोठबाट नै चोरी भएपछि प्रहरीलाई खबर गरिएपछि खोजतलास गर्दा गोठदेखि २ किलोमिटर पर लगि ती तीनजनाको समूहले काटेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पोखरामा एउटा समूहले सडकमा छोडिएका गाईहरुको पुच्छर काटिदिने, गाईको शरिरमा गहिरो चोट लाग्ने गरी हतियारले हान्ने र मारिदिने लगायतका घटनाहरु निकै बढिरहेको थिए । पछिल्लो समय भने यस्तो अपराध कम भएका छन् । तर यस्ता घटनामा संलग्न दोषी को हो भनेर प्रहरीले पत्ता लगाउन भने सकिरहेको छैन । दुध दिने बेलासम्म गाई पाल्ने र दुध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले एकातिर गाईले दुःख पाउँदै आएको छ भने अर्को तर्फ सडक दुर्घटना पनि निम्त्याई रहेको छ ।
गाईलाई भगवान् ठानेर पुजा गर्ने प्रचलन भएपनि गाईबाट फाईदा हुन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले यस जनावरले निकै दुःख पाईरहेको छ । यसतर्फ पनि सम्बन्धित निकायले सोधखोज गरेर कारवाही गर्न जरुरी छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन