
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
९नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो ।
हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन श्रीजङ गणका सह सेनानी रमेश अधिकारीको कमाण्डमा खटिएको ३५ जनाको सेनाको टोलीले स्थानियको सहयोगमा वस्ती जोगाउन ९० वटा ढुङगाको ग्याविन जाली राख्ने कार्य गरिरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितीले असार १ को बाढिले क्षति पुराएको दोर्दी ८ को हिलेवजारसँगै विद्यालय भवन जोगाउन सेनालाई तटबन्ध निर्माणको जिम्मा दिइएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले बताए ।
बाढिपहिरोपछि सेनाले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।
असार १ गते दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेवजारसहित खोला किनारमा रहेका २० घर बगाएको छ । बाढीले हिलेबजारको एक सामुदायिक भवनसहित २० घर बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
त्यस्तैगरी दोर्दी गाउँपालिकाले बाढी प्रभावित र बाढीको जोखिम रहेको हिलेबजारस्थित दोर्दी खोलामा तत्कालै तटबन्ध निर्माण गर्ने निर्णय गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
उनका अनुसार गाउँपालिकाले ‘प्रकोप व्यवस्थापन कोष’बाट ५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, बाढीका कारण दोर्दी गाउँपालिका वडा नं ६, ७ र ८ मा रहेका विभिन्न सडकखण्ड अवरुद्ध भएकाले त्यस सडक खुलाउनका लागि पनि बैठकले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बाढीले घर बगाएपछि विस्थापीत भएका बाढिपहिरो प्रभावित हाल फलेनी माविमा आश्रय लिइरहेका छन् । दोर्दीका बाढी विस्थापित र जोखिममा रहेकालाई जतिसक्दो चाडो सुरक्षित स्थानमा टहरा बनाई स्थानान्तरण गरिने दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताए ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन