
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णय केबल गफैमा मात्र सिमित हुन पुगेको छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्ने भनेर सञ्चारमाध्यमहरुमा छाईरहेका मुख्यमन्त्री गुरुङ गफै गर्नैमा मात्र व्यस्त देखिन्छन् । तर उनको भनाईलाई कार्यान्वयनको लागि सम्बन्धित निकायसँग पहल गर्नेे तालमेल शुन्य देखिन्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्रीको आँगनमैं रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भने सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने भन्दै सार्वजनिक सूचना नै टाँस गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्रा.डा. अर्जुन आचार्यले सो सूचना जारी गर्दै कार्तिक ४ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने सूचना जारी गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत व्यक्तिहरु (नेपाल सरकारले तोकेको लक्षित वर्ग बाहेक)ले कार्तिक ४ गतेपछि लागूहुने गरी सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने सूचना जारी गरेपछि विरामी र विरामीका आफन्तहरुमा अन्यौंलता छाएको हो । साथै बिरामीहरुको खाजा/खाना स्वयम् व्यवस्थापन गर्न असमर्थ भएमा अस्पताल क्यान्टिनबाट नगद धरौंटी राखी उपलब्ध हुने व्यहोरासहितको सूचना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जारी गरेको छ ।
यस विषयमा मुख्यमन्त्री गुरुङ र मन्त्रिपरिषद्को बैठकले निशुल्क गराउने निर्णय गरेको छ नि भन्ने प्रश्नमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक आचार्यले आफूहरुलाई मन्त्रिपरिषदको कुनै पनि निर्णयहरु थाहा नभएको बताउनुभयो । निर्देशक आचार्यले मन्त्रीपरिषद्को निर्णय पहिलाको पनि थाहा नभएको र अहिलेको पनि थाहा नभएको बताउनुभयो । निर्देशक आचार्यले भन्नुभयो–‘कोरोना संक्रमितको उपचार निशुल्क गराउने हो भने अस्पताल सञ्चालनका लागि केन्द्रले पैसा नदिने भएपछि प्रदेश सरकारले दिनुप¥र्यो, अनि बल्ल निशुल्क गर्न सकिन्छ । नत्र सकिदैंन ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर