
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । अनेकन् तिकडम र दाउपेचका बिचमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका दुई सांसदहरुले असहयोग गर्दा विपक्षी गठबन्धनको सरकार निर्माण हुन असफल भएको हो ।
जनमोर्चाका दुई सांसद कृष्ण थापा र खिमबिक्रम शाहीको असहयोगका कारण चार दलले मुख्यमन्त्रीमा पेश गरेको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई पुनः नियुक्त गरेकी हुन् । गुरुङ कोरोना संक्रमित भएर सरकारी निवासमा नै बसेपनि आज प्रदेश प्रमुख पौडेल समक्ष सपथ खाएका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दावी भएपनि प्रदेशप्रमुख पौडेलले दावी नपुग्ने भन्दै सबैभन्दा ठूलो दलको नेताको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।
प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित गरी १२, जनता समाजवादीका २, जनमोर्चाका ३ र स्वतन्त्र १ सांसद रहेका छन् । जनमोर्चाका तीनजना सांसद मध्ये २ जनाले विज्ञप्ति जारी गर्दै असहयोग गरेपछि मुख्यमन्त्रीमा गुरुङ नियुक्त हुन पुगेका हुन् ।
वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि ३ दिनको समय तोकेकी थिईन् । सोही समय अनुसार आज विपक्षी गठबन्धनको बहुमत पुग्न नसकेको भन्दै पुनः गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जनमोर्चाका दुई सांसदहरु मध्ये कृष्ण थापाले कांग्रेसलाई समर्थन नगर्ने जुन कारण देखाए पनि आर्थिक प्रलोभनमा परी असहयोग गरेको भन्ने आरोप लागेको छ । त्यसैगरी, यस अघि अविश्वासको मतदान गर्ने दिन गायव भएका अर्का सांसद शाहीले भने आफूले विपक्षी गठबन्धनको सरकारलाई समर्थन गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
यस अघि शाहीलाई फर्जी कोरोना पोजेटिभको रिपोर्ट तयार पारेर दिउँसो १२ बजे एकाएक गायब पारिएको थियो । पछि संसद नै अनिश्चितकालका लागि रोकिए पछि पोखराको नागढुङ्गास्थित एमालेका कार्यकर्ताले सञ्चालन गरेको चरक अस्पतालमा आईसियुमा भर्ना गरिएको भन्दै सांसद शाहीको टिठ लाग्दो तस्विर सार्वजनिक गरिएको थियो । सांसद शाहीलाई कसैलाई पनि भेट्न नदिईएको र अस्पतालमा कडा सुरक्षा व्यवस्था मिलाईएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर