
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
पोखरा । सत्ता जोगाउनका लागि फेरि पनि उहीँ पुरानो खेल दोहोरिएको छ । सांसद किनबेच र अपहरणका घटना नेपाली राजनीतिमा नौंला भने होइनन् । तर पछिल्लोपटक प्रधानमन्त्री खड्गप्रसाद ओलीको मार्ग पछ्याउँदै गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली भन्दा पनि अझै अगाडि देखिए ।
कोरोना नेगेटिभ भएका सांसदलाई पोजेटिभ भएको भन्दै अस्पतालको आईसियुमा बन्दी बनाईए पछि यो घटनाले सत्ता जोगाउन कतिसम्म तल गिर्छन् नेताहरु भन्ने पुष्टि भएको छ । विहानको रिपोर्टमा कोरोना नेगेटिभ आएका सांसदको दिउँसो १२ बजेपछि गुमनाम ढंगले एक्कासी पोजेटिभ देखिएको भन्दै सिधै आईसियुमा राखिएको थियो ।
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा दोस्रोपटक छलफल हुँदै थियो । सत्ताच्यूत हुने डरले मध्यरातमा अधिवेशन नै अन्त्य गरेर काठमाडौं पुगेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन अनेकन् तिकडमहरु गरिरहेका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा असाध्यै चर्को रुपमा प्रस्तुत हुने मुख्यमन्त्री गुरुङले ओलीलाई पनि माथ गर्दै सत्ताको चरम दुरुपयोग गरेका हुन् ।
एकातिर सांसद हराएको भन्दै बैठक रोक्न रोईलो थियो । सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएको भन्दै बैठक रोक्न प्रदेशसभा समक्ष राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले निवेदन दिइन् । जसको आधारमा अर्को सूचना नआउँदासम्मको लागि भन्दै प्रदेशसभा बैठक नै स्थगित गरियो । यता सम्पर्कविहिन भनिएका सांसद शाही अस्पतालको आईसियु वार्डमा भएको तथ्य सार्वजनिक भयो ।
यस घटनालाई लिएर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अविश्वासको मत दिन सक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी भएको आरोप लगाएका छन् । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेका छन्–‘यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीको कोभिड परीक्षण नेगेटिभ आएको रिपोर्ट । स्वस्थ्य, तन्दरुस्त मान्छेलाई पृथ्वीचोकको चरक अस्पतालको आईसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारको नाममा बन्दी ? अविश्वासमा मत दिन सक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई