
१समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
३‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
४लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
५बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
६आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
७अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
८राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
९राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१०फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
११सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो २ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्ताव टेबल हुने कार्यक्रम तय भएको हो ।
आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने संकेत पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते मध्यरातमा चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गरेका थिए । सोही अनुसार वैशाख १ गते मध्यरातदेखि नै लागू हुने गरी वैशाख २ गते प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।
वैशाख २ गते नै विपक्षी लगायत अन्य दलहरुले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै २८ सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए । सोही अनुसार वैशाख ६ गते प्रदेश प्रमुख शेरचनले बैशाख १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अधिवेशन सुरुसँगै पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ । हिजो आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सोमबार आज दिउँसो २ बजे बैठक सुरु भएसँगै अविश्वासको प्रस्ताव टेबुल हुने र त्यसपछि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ । अविश्वासको प्रस्तावउपर सांसदहरूको धारणा राख्ने क्रम सकिएपछि अविश्वासको प्रस्ताव निर्णयार्थ टेबुल गरिने छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म