
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि भन्दै अनिवार्य तालिमको माग गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई केन्द्रीय संघर्षको कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष पवन पुनले मागपत्र बुझाएका हुन् । मागपत्रमा निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट लगायत देशभर महिला तथा छात्राहरुमाथि भईरहेको बलात्कार, हत्या, हिंसाका घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिन ठोस पहल गरियोस् भनी उल्लेख गरिएको छ ।
स्थानीय निकायमा रहेका स्कुल कलेजमा पढ्ने छात्राहरुको आत्मसुरक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् भन्दै पछिल्लो समय झन् महिला तथा बालबालिकाहरुको सुरक्षाको अवस्था अत्यन्तै कमजोर भएको विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत सत्ता लिप्सा, भ्रष्टाचार, नातावाद, कृपावादमा केन्द्रीत वर्तमान सरकार यस्ता घटनाहरुमा निरिह र लाचार बनेको भन्दै यस्तो अवस्थामा अखिल (क्रान्तिकारी)को गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष पवन पुनले विज्ञप्ति मार्फत् जनाएका छन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण