
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
लमजुङ । जनयुद्धको आधारभूमि पूर्वी लमजुङको दुधपोखरी गाउँपालिकाको विचौर र ईलाम पोखरीमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रम सुरु गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लमजुङले सो सम्मान गरेको हो ।
फागुन १४ गते आजदेखि २१ गतेसम्म प्रतिबन्धित नेकपाले लमजुङका सम्पूर्ण सहिद तथा वेपत्ता परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला ईञ्चार्ज आक्रोशले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा बोल्दै लमजुङका ईञ्चार्ज आक्रोशले सहिदहरुको सपनालाई साकार पार्न एकीकृत जनक्रान्ति बाहेक अर्को विकल्प र पार्टी नभएको बताउनुभयो ।
जिल्ला पार्टी सदस्य एवम् अखिल नेपाल किसान महासंघका जिल्ला संयोजक हरिले छिट्टै दलाल संसदीय व्यवस्थाको अन्त्य हुने र जनगणतन्त्र स्थापना हुने कुरामा ढुक्क रहन सहिद, वेपत्ता तथा घाईते परिवारलाई आग्रह गर्नुभयो ।
त्यसैगरी, लमजुङ जिल्ला सेक्रेटरी गौरवले मध्यनेपाल नगरपालिकामा भेटघाट कार्यक्रम सम्पन्न गरी आमजनतामा बाँकी अधुरो क्रान्तिलाई लक्ष्यसम्म पु¥याउने जिम्मेवारी र एकमात्र शक्ति नेकपा भएको र एकीकृत जनक्रान्तिमार्फत् नै यो सफल हुने विश्वास पाएको बताउनुभयो ।
दुधपोखरी गाउँपालिकाका ईञ्चार्ज सानो भाइले युवा शक्ति एकीकृत जनक्रान्तिको अभिभारा पुरा गर्नका लागि एकजुट भएर उठ्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिबन्धित नेकपाले लमजुङ जिल्लाका ८६ जना सहिद, घाईते तथा वेपत्ता परिवारलाई भेटघाट गर्ने र एकीकृत जनक्रान्तिलाई आमजनतामा बुझाउने अभियानमा सक्रिय रहेको जिल्ला ईञ्चार्ज आक्रोशले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने