
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता धमेन्द्र बास्तोलालाई गैरकानुनी थुनाबाट मुक्त गर्न अदालतले बाध्यकारी आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतको गेटबाट नै अमानवीय ढंगले पक्राउ गरिएका नेता बास्तोलालाई सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो ।
फरक विचार र आस्था राखेकै कारण चौंथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै वरिष्ठ नेता बास्तोलालाई पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो । नेता वास्तोलालाई हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखिएको थियो ।
सर्वोच्च अदालतले वरिष्ठ नेता वास्तोलालाई विना आधार र कारण थुनामा राखेककोमा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । यही विषयमा उनलाई थुनामा राखे अवहेलनामा कारवाही चलाउने चेतावनी पनि दिइएको थियो । अदालतले अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई नेपालको संविधान धारा १२८ (४) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारवाही हुने आदेशमा उल्लेख गरेको छ ।
अनिमा वास्तोला भण्डारीले दर्ता गराउनु भएको बन्दीप्रत्यक्षीकरण मुद्दामा वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी, चण्डेश्वर श्रेष्ठ, अधिवक्ताहरु शिवकुमार यादव, सन्तोष कोइराला, खिमानन्द अधिकारी, राजु अधिकारी, कविता बस्नेत, चुडाबहादुर निरौंला, लिलामणि पौडेल, प्रकाश महर्जनले बहस गर्नुभएको थियो । वरिष्ठ नेता बास्तोलालाई कहाँ राखिएको छ र कुन मुद्दामा पक्राउ गरिएको हो ? त्यसबारेमा अहिलेसम्म कुनै पनि जानकारी प्रहरीले दिएको छैन ।
सरकारले एकातर्फ प्रतिबन्धित पार्टी नेकपासँग वार्ता भईरहेको जानकारी दिए पनि वरिष्ठ नेतामाथि गरिएको यस्तो धरपडक र अमानवीय व्यवहारले राज्य जिम्मेवार र संवेदनशिल छैन भन्ने देखिएको छ । केही दिन अघि मात्र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक प्रेस विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जानकारी दिएका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर