
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई प्रहरीले वेपत्ता बनाएको छ । सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दिएसँगै भित्रैबाट घेरा हाल्दै लगेर प्रहरीले गेट बाहिरबाट पुनः पक्राउ गरेको अधिवक्ता सन्तोष कोइरालाले जानकारी दिनुभयो । सर्वोच्च अदालत कैं आदेशको अवहेलना गर्दै यसरी अदालत भित्रैबाट पक्राउ गर्नु गलत कार्य भएको अधिवक्ता कोइरालाले बताउनुभयो ।
अहिलेसम्म पनि नेता निरु कुन अवस्थामा, कहाँ छन् ? भन्ने विषयमा प्रहरीले उनका परिवारजनलाई केही जानकारी दिएको छैन । सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त ईजलासले नेता निरुलाई म्याद थप गरेर थुनामा राख्नु पर्ने कुनै कारण नभएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।
माघ ३ गते उपचारका लागि काठमाडौं पुगेका नेता निरुलाई टोखास्थित बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा लगाएको थियो । सो लगत्तै नेता निरुको रिहाईको लागि दिलमाया थापाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनु भएको थियो । सो रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, सन्तोष कोइराला र चुडाबहादुर निरौंलाले बहस गर्नुभएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की