
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताउनुभएको छ । नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उहाँले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहँदा पार्टीभित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताउनुभयो ।
स्वाधीनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उहाँले अवसरवादीका एवं विदेश परस्त प्रवृत्तिसँग बेलैमा जोगिनुपर्नेमा जोड दिनुभयो । पार्टी एकीकरण बखतका विधानलाई अक्षरशः मनन गर्न आग्रह गर्दै पार्टी सिद्धान्त तथा वैचारिक स्पष्टताका साथ उभिन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख एवं पार्टी केन्द्रीय सदस्य मानबहादुर जिसीले चैतमा घोषणा भएको महाधिवेशनसम्म कुर्न नसक्नेले चुनावमा जितेर प्रधानमन्त्री बन्नका लागि निर्वाचानमा चुनौती दिनुभयो । निर्वाचनसँग डराएर सडक आन्दोलनमा लाग्नेले नेपाली जनताको भाग्य र भविष्यप्रतिको षड्यन्त्र भएको बताउँदै अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य कृष्ण थापाले वैशाखमा निर्वाचन भएरै छाड्ने विश्वास व्यक्त गर्दै त्यसका लागि कार्यकर्ता सङ्गठित भएर जुट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय मीना गुरुङ, झकबहादुर थापा, मनुखत्री, पोखरा– १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, पार्टी जिल्ला कमिटी सदस्य भेषराज बराल, पार्टी वडाध्यक्ष सुभाष ढुङ्गाना, लालबहादुर रानालगायतले राज्यको सम्पत्ति र सरकारी जमिन लुटेरालाई जनताले कारवाही गरेरै छाड्ने बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा