
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज स्टील एण्ड आईरन ईण्डष्ट्रिजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई बेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युप्मेन्ट अन्तरगत उद्योग आफैंले निर्माण गरेका बेडहरु टिचिङ हस्पिटललाई प्रदान गरेको हो ।
सो अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्लेको उपस्थितिमा पोदरेज कम्पनीका प्रवन्ध निर्देशक प्रमोद गौतम लगायतको टोलीले सो वेड प्रदान गरेको थियो । पोदरेज कम्पनीका प्रवन्ध निर्देशक गौतमले सामाजिक उत्तरदायित्व वहन गर्दै वेड हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
पोदरेज कम्पनीका प्रवन्ध निर्देशक गौतमले भन्नुभयो–‘हामीले स्वदेशमा नै उद्योगको स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युप्मेन्ट उत्पादन गर्न सफल भएका छौं । साथै हामीले सरकारी अस्पताललाई स्वदेशमैं निर्मित बेड हस्तान्तरण गर्न पाउँदा खुशी भएका छौं ।’
टिचिङ अस्पतालका कार्यकारी निर्देशक डा.काफ्लेले स्वदेशमा नै उत्पादित सामाग्रीहरुको प्रयोग गर्नु सर्हानीय कार्य भएकोले हुँदा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यतिबेला राष्ट्रियताको सवालमा आममानिसहरु जागरुक भइरहेको सन्दर्भमा सबैको प्राथमिकता स्वदेशमैं उत्पादित सामाग्री र कम्पनी हुनेमा निर्देशक डा.काफ्लेले खुशी व्यक्त गर्नुभयो ।
पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले ४८ वर्षको अवधिमा थुप्रै सामाजिक क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आईरहेको छ । यस कम्पनीले नेपाल साई संगठन नामक संस्थामार्फत् पनि देशका विभिन्न ठाउँमा विद्यालय बनाउने, दुरदराजका विकट वस्तीहरुमा खानेपानीको व्यवस्थापन मिलाउने लगायतका कार्यहरुमा सधै सक्रिय हुँदै आईरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्लेलाई पोदरेज कम्पनीका प्रवन्ध निर्देशक प्रमोद गौतम लगायतको टोली वेड हस्तान्तरण गर्दै । तस्विरः डन न्यूज
नेपालमा स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज सबैभन्दा ठुलो स्वदेशी उद्योग हो । शुरुमा यस कम्पनीले घरायसी प्रयोजनको लागि दराज लगायतका सामग्रीहरु उत्पादन गर्ने गर्दथ्यो । हाल आएर अफिसियल, हेभी सेक्युरिटी इक्युप्मेन्ट (जसमा बैंक लकर, फायर प्रुफ सेभ, फायर प्रुफ फायलिङ क्याविनेट लगायत) र सिटिङ सिस्टमका सामाग्रीहरु उत्पादन तथा विक्री बितरण गर्दै आईरहेको प्रवन्ध निर्देशक गौतमले जानकारी दिनुभयो ।
यस कम्पनीको काठमाडौं उपत्यकामा मात्र ८ वटा विक्री केन्द्र रहेका छन् । त्यसैगरी विराटनगर र पोखरामा आफ्नै विक्री केन्द्र सञ्चालन गरिरहेको छ भने छिट्टै नै चितवनको नारायणगढमा पनि विक्री केन्द्र सञ्चालन गर्ने तयारीमा कम्पनी रहेको छ । त्यसो त यस कम्पनीका उत्पादनहरु देशैभरी सहज रुपमा उपलब्ध हुने प्रवन्ध निर्देशक गौतमले बताउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ