
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पर्वत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सबैभन्दा ठूलो चपेटामा नेपालको सञ्चार क्षेत्र परेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ‘कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको असर र अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले कोभिडका कारण सञ्चार क्षेत्र सबैभन्दा ठूलो समस्यामा परेको बताउँदै सजग भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले पहिला आफू स्वस्थ्य भएमात्र स्वस्थ्य र सक्रियरुपमा पत्रकारिता गर्न सकिने बताउँदै स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालन गरेर कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो ।
महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले अबको पत्रकारितालाई परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । खाली कुनै एक समूहको भजन गाउने र विज्ञापन गर्ने पत्रकारिताभन्दा पनि खोजमूलक पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अब पनि पुरानै शैलीको पत्रकारिता गर्ने हो भने सञ्चार क्षेत्रमा टिकिरहन समस्या हुने उहाँको भनाइ छ । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ ले मोफसलका सञ्चार माध्यमहरु सबैभन्दा मारमा परेको बताउँदै यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । पत्रकार र सञ्चार माध्यमको निरन्तरताका लागि राज्यको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा पर्वत, बागलुङ म्याग्दीका पत्रकारको सहभागिता थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी