काउली बेच्नका लागि लैजाँदै शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला ।
डन न्यूज
शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै । काउली बजारमा प्रतिकिलो रु ६० मा बिक्री हुन थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु