News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

सडकमा रमाउँदै गरेका बालबालिका : शुक्लाफाँटा नगरपालिका वडा नं ३ का बालबालिका सडकमा रमाउँदै ।

विद्यालय सञ्चालनमा नआएपछि ग्रामीण क्षेत्रका बालबालिका सडक र घर आगँनमा खेलेर रमाइलो गरी समय व्यतित गर्दै आएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु