घट्टेखोला सबी ट्रष्ट पुल : कास्कीको मादी गाउँपालिका–७ को ठाडो खोलामाथि निर्माण गरिएको घट्टेखोला सबी ट्रष्ट पुल ।
डन न्यूज
नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाको रु २२ लाख ९० हजार लागतमा निर्माण गरिएको पुलबाट मादी–६ र ७ का ११० घरधूरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । तस्वीर:कृष्ण दवाडी