
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, २० भदौ । रसुवामा आएको बाढीमा हराएका व्यक्तिहरूको खोजतलासका लागि नजिकका आफन्तबाट डीएनए प्रोफाइलिङ सम्बन्धी निवेदन, मञ्जुरीनामा र रगतको नमूना सङ्कलन कार्य अब जिल्ला प्रहरी कार्यालय कास्कीबाटै एकीकृत रूपमा हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुँदै आएको उक्त कार्यलाई सहज र सरल बनाउने उद्देश्यले भदौ १९ गतेबाट निवेदन लेख्ने, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने लगायतका सम्पूर्ण प्रक्रिया जिल्ला प्रहरी कार्यालयमै सञ्चालन गरिएको हो।
रसुवामा भदौ १० गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको पहिचानका लागि नजिकका आफन्तबाट डीएनए परीक्षण आवश्यक परेको सन्दर्भमा यो व्यवस्था लागू गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले सम्बन्धित सबैलाई यस सम्बन्धमा जानकारी गराउँदै एकीकृत सेवाबाट सेवाग्राहीलाई सुविधा हुने विश्वास व्यक्त गरेका छन्।
यो व्यवस्थाबाट बाढी प्रभावित परिवारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने झन्झटबाट मुक्ति पाउने र प्रहरी कार्यालयमै एकै ठाउँबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने अपेक्षा गरिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति