
१सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
२फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
३एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
६अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
७सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
८अफवाह नफैलाउन प्रहरीको आग्रह
९बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
१०सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
११२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
पोखरा, २१ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बुधबार दिउँसो करिब ४ बजे पोखरा वडा नं. ८ सिर्जनाचोकमा लागूऔषध बिक्री-वितरण भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले कारबाही गरेको हो।
पक्राउ पर्ने व्यक्ति भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण स्थायी बसोबास भएका ४० वर्षीय चन्देश्वर महतो हुन्। उनी हाल पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा मण्डल खाजा घर सञ्चालन गरी बसिरहेका थिए। उनको पसलबाट डिजिटल तराजुमा तौल गर्दा १४०.७७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रवक्ता डीएसपी पासवानले जानकारी दिएका छन् ।
बरामद लागूऔषधसहित निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रारम्भिक अनुसन्धान गरिएको छ। लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएका प्रवक्ता डीएसपी पासवानले बताए ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन