
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
स्याङ्जा, ३२ असार । स्याङ्जाको गल्याङ नगरपालिका–६, बनपालेमा बिहीबार (आज) बिहान पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
बिहान अन्दाजी ५ः०० बजेको समयमा गल्याङ–६ का ६५ वर्षीय धनबहादुर थापाको गोठमाथिबाट पहिरो खस्दा उक्त घटना भएको हो । ढुङ्गा, माटोले बनेको र खरले छाएको एक तले कच्ची गोठमा काम गरिरहेको अवस्थामा पहिरो खस्दा उनी गोठसहित पुरिएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिडीखोला, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोली बिहान ६ः४५ बजे घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा पहिरो हटाउँदा थापालाई मृत अवस्थामा फेला पारेको हो।
पहिरोका कारण गोठमा रहेका चौपायामा पनि क्षति पुगेको छ । सोही गोठमा रहेको एउटा भैंसीको मृत्यु भएको छ भने एउटा बङ्गुर घाइते भएको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान तथा अन्य विवरण बुझ्ने कार्य भइरहेको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति