
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
५पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
६विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
९पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१०अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
११श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
१२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा नयाँ मन्त्रीहरूले आजै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ लिने नयाँ मन्त्रीहरू निम्नानुसार छन् :
गोविन्दबहादुर नेपाली : भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री
नन्दप्रसाद न्यौपाने : ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
जितबहादुर शेरचन : आर्थिक मामिला मन्त्री
भीमबहादुर कार्की : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री
यशोदा रिमाल : उद्योग, पर्यटन तथा आपूर्ति मन्त्री
लक्ष्मणबहादुर पाण्डे : स्वास्थ्य तथा जनसंख्या मन्त्री
नम्डु गुरुङ : वन तथा वातावरण मन्त्री
यो पुनर्गठन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबन्डा गरी गरिएको हो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन