
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मत गणना जारी छ। हालसम्म करिब एक करोड ४ लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ।
कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएकोमा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यसले गर्दा रास्वपा समग्रमा बलियो स्थिति बनाउँदै दुई तिहाइ नजिक पुग्ने संकेत देखिएको छ।
अन्य प्रमुख दलहरूको मत यस प्रकार छः
नेपाली कांग्रेसः १६ लाख ९२ हजार ७८६ मत
नेकपा (एमाले) : १४ लाख ११ हजार ४२९ मत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) : ७ लाख ६६ हजार ८७५ मत
श्रम संस्कृति पार्टीः ३ लाख ५८ हजार ४१५ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २४ हजार ८८१ मत
मत विभाजक सूत्रका आधारमा हालसम्मको गणनाअनुसार समानुपातिक सिटहरूको अनुमानित वितरण यस प्रकार छः
रास्वपाः ५८ सिट
नेपाली कांग्रेसः १९ सिट
नेकपा (एमाले): १६ सिट
नेकपाः ९ सिट
श्रम संस्कृति पार्टी र राप्रपाः ४–४ सिट
प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितिसकेको छ भने समानुपातिक मत गणना जारी रहेकाले कुल सिट संख्या थप स्पष्ट हुँदै जानेछ।