
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
गोरखा, २४ फागुन । गोरखा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी भारी मतान्तरले विजयी भएका छन्।
निर्वाचन कार्यालयले आइतबार साँझ उनलाई निर्वाचित घोषणा गरेको हो। बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गरेका छन्। कुल १ लाख ८ हजार ५३३ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो, जसमध्ये ५४ हजार १४७ मत सदर र ३ हजार ९ मत बदर भएका थिए।
बुर्लाकोटीले सदर मतको करिब ४९ प्रतिशत प्राप्त गर्दै प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन्। बुर्लाकोटीले दवाडीभन्दा १४ हजार ९६० मत बढी ल्याएका हुन्।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे। नेकपा (एमाले) का मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत ल्याएका छन्।
अन्य उम्मेदवारहरूको मत यस प्रकार छः
बलराम तामाङ (उज्यालो नेपाल पार्टी) – ६३९
कुल बहादुर बस्नेत (राष्ट्रिय प्रजातन्त्र पार्टी) – २९२
सोम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) – २९०
टेक बहादुर प्रधान (नेपाल कम्युनिस्ट पार्टी माओवादी) – १३०
प्रसाद गुरुङ (नेशनल रिपब्लिक नेपाल) – १११
चूडा प्रसाद ढकाल (स्वतन्त्र) – ८०
कल्पना कुमाल (आम जनता पार्टी) – ४१
राम शरण बुढाथोकी (नेपाल मजदुर किसान पार्टी) – ३०
हरि पोखरेल (स्वतन्त्र) – १४
रास्वपाका संस्थापक सदस्यमध्येका एक बुर्लाकोटी पार्टी स्थापना (२०७९ असार) हुँदादेखि नै सक्रिय छन्। उनी सुरुमा केन्द्रीय सदस्य, केही महिनामै सहमहामन्त्री र दुई वर्षभित्रै महामन्त्री बनेका थिए। यस क्षेत्रमा यसअघि २०७९ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ’प्रचण्ड’ विजयी भएका थिए, जहाँ बुर्लाकोटी दोस्रो स्थानमा थिए।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा