
१गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
२जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
३गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
४केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
५सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
६तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
७ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
८एमालेका महेश बस्नेतको लज्जास्पद हार
९पर्वतमा रास्वपाका सागर भुसाल विजयी
१०तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
११रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
सिन्धुपाल्चोक, २४ फागुन । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले २१ हजार ५७२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङलाई पराजित गरेका हुन्। तामाङले १८ हजार ८४८ मत ल्याएका थिए, जसले गर्दा दुलालले करिब २ हजार ७२४ मतको अन्तरले जित हासिल गरे।
तेस्रो स्थानमा नेकपा (एमाले) का शेरबहादुर तामाङ १५ हजार ५१४ मतसहित रहे भने चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अजय श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गरे।
यो क्षेत्रमा विगतका निर्वाचन इतिहास हेर्दा २०४८ देखि २०५६ सम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर राणाले लगातार जित हासिल गरेका थिए। २०६४ मा तत्कालीन नेकपा (माओवादी) का दावा तामाङ विजयी भएका थिए। त्यसपछि २०७० र २०७४ मा एमालेका शेरबहादुर तामाङले जितेका थिए भने २०७९ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए।
नवनिर्वाचित सांसद युवराज दुलाल यसअघि बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। उनी प्रदेशसभामा दुई पटक निर्वाचित भइसकेका थिए र सो पदबाट राजीनामा दिएर यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल