
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
तनहुँ, २४ फागुन । गण्डकी प्रदेशको तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।
उनले ३२,६८७ मत प्राप्त गर्दै विजयी घोषित भएका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १४,१३५ मत प्राप्त गरेका छन् । न्यौपानेले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।
अन्य प्रमुख उम्मेदवारहरूको मत यस प्रकार रहेको छ ।
केदार सिग्देल (नेकपा (एमाले)) – ११,६६८ मत
सोम बहादुर थापा (नेकपा) – १,९५३ मत
याम बहादुर ठकुरी (राप्रपा) – १,११७ मत
सुस्मा आले (मंगोल नेशनल अर्गनाइजेसन) – ४९५ मत
पूर्ण बहादुर राना (नेपाल जनमुक्ति पार्टी) – १७२ मत
गणेश बहादुर लामगादे (नेकपा (माओवादी)) – १२२ मत
नम बहादुर राना (नेशनल रिपब्लिक नेपाल) – १०५ मत
लाल बहादुर सार्की (गोतामे) (राष्ट्रिय जनमुक्ति पार्टी) – ९५ मत
लक्ष्मण अधिकारी (नेपाल मजदुर किसान पार्टी) – ३० मत
यो क्षेत्रमा कुल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा करिब ६६ हजार ७७२ मत खसेको थियो । मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले न्यौपानेलाई विजयी घोषणा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहेका इन्जिनियर न्यौपानेले यो क्षेत्रमा युवा तथा स्वतन्त्र राजनीतिको मुद्दालाई अगाडि बढाउँदै ठूलो मतान्तरसहित जित हासिल गरेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा