
१झापा ५ मा बालेनको अग्रता
२भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
३काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
४म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
५रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
६मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
७स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
८कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
९कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
१०कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
११भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
१२गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
चितवन, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै यो क्षेत्रबाट फराकिलो जित हासिल गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेल ले १४ हजार ५६४ मत मात्रै ल्याइन्, जसले गर्दा लामिछानेले उनलाई ३९ हजार ८३८ मतको ठूलो अन्तरले पराजित गरे।
यसैगरी, नेकपा (एमाले) का अस्मिन घिमिरे ले ६ हजार ९९२ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङ ले ४ हजार ९६९ मत ल्याए। यो क्षेत्रमा कुल सदर मत ८७ हजार २८ रहेको थियो भने २ हजार ७९६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
रवि लामिछानेले यसअघि २०७९ को निर्वाचन र २०८० को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट जित निकालेका थिए। यस पटकको उनको जितले चितवन–२ मा उनको लोकप्रियता र प्रभावलाई फेरि प्रमाणित गरेको छ।
यो निर्वाचनमा रास्वपाको समग्र प्रदर्शन निकै उत्साहजनक देखिएको छ। मतगणना जारी रहँदा रास्वपाले धेरै क्षेत्रमा विजय हासिल गरिसकेको छ र धेरै ठाउँमा ठूलो अग्रता कायम गरेको छ। हालसम्म रास्वपाका उम्मेदवारहरूले चितवन–२ सहित काठमाडौंका विभिन्न क्षेत्रहरू (जस्तै १, ३, ४, ५, ६, ७, ८, ९, १०), मोरङ–४ र ६, धनुषा–३, कास्की–२ र ३, रुपन्देही–४, बाँके–१ लगायत दर्जनौं क्षेत्रमा जित निकालिसकेका छन् वा निर्णायक अग्रता लिएका छन्।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल