
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
स्याङ्जा, २३ फागुन । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धीलाई १० हजार २१४ मतको ठूलो अन्तरले पछि पार्दै यो जित हासिल गरेका हुन्। निर्वाचन आयोगको तथ्यांकअनुसार रेग्मीले कुल २९ हजार ७१ मत प्राप्त गरे।
उनका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकाल ले १८ हजार ८५७ मत ल्याएर दोस्रो स्थानमा रहे। यस्तै, नेकपा (एमाले)का मीनप्रसाद गुरुङ ले १६ हजार ८०४ मत प्राप्त गरी तेस्रो भए भने नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे ले १ हजार ५५२ मत सहित चौथो स्थानमा चित्त बुझे।
रेग्मी यसअघि पर्यटन तथा जलवायु परिवर्तन क्षेत्रमा सक्रिय थिए। जापानबाट पीएचडी गरेका उनी विगतमा त्रिभुवन विश्वविद्यालयमा पनि अध्यापन गरिसकेका छन्। निर्वाचन अभियानका क्रममा उनी पछिल्लो ६ महिनादेखि रास्वपामा सक्रिय राजनीतिमा लागेका थिए र स्याङ्जाका गाउँगाउँमा पुगेर जनताका समस्या सुनेर चुनावी मैदानमा उत्रिएका थिए।
यो क्षेत्रमा कुल १ लाख ३० हजार ८८६ मतदाता थिए। जसमध्ये ७० हजार ९४४ मत खसेको थियो। खसेका मतमध्ये २ हजार ९०८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यहाँ ११ वटा दलका उम्मेदवार र एक स्वतन्त्रसहित कुल १२ जना प्रतिस्पर्धामा उत्रिएका थिए। रेग्मीको यो जितले स्याङ्जा–१ मा नयाँ राजनीतिक शक्तिको उदयलाई संकेत गरेको छ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन