
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट १५,४५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई (६,३६४ मत) र राप्रपाका रवीन्द्र मिश्रलाई (३,९७२ मत) पराजित गरिन् ।
चुनावी अभियानका क्रममा आठ महिनाकी गर्भवती रहेकी रञ्जुले फागुन ११ मा छोरा जन्माएकी थिइन् । मतदानका दिन पनि छोरालाई बोकेर मतदान केन्द्र पुगेकी उनले मातृत्व र राजनीतिक नेतृत्व दुवैलाई सँगसँगै अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरिन् ।
उनको जितले पूर्व पार्टीका नेता रवीन्द्र मिश्रलाई ’ह्याट्रिक’ हारको स्वाद चखायो । अभियानमा उनले गर्भावस्थामा विभिन्न व्यक्तिगत प्रश्न र खिसिट्युरीको सामना गरिन्, तर उनले मातृत्वलाई नेतृत्वको बाधक नभई शक्ति भएको बताउँदै आएकी थिइन् ।
२१ वर्षकै उमेरमा काठमाडौं महानगरको मेयर उम्मेदवार बनेकी रञ्जुले विवेकशील नेपाली पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । पछि स्वतन्त्र उम्मेदवारी दिएर रास्वपामा आबद्ध भइन् ।
बाल्यकालमा बाबुको साथ नपाएकी, आर्थिक अभाव र संघर्षका बीच आमाको मेहनतले हुर्किएकी उनले समाजसेवाबाटै राजनीतिमा प्रवेश गरेकी हुन् । यो जितले महिलाले मातृत्व र नेतृत्व दुवै सम्हाल्न सक्छन् भन्ने सन्देश दिएको छ ।