
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएकी छन्।
बुटवलमा लुम्बिनी प्रदेशको निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै उनले निर्वाचन बहिष्कार गर्ने समूहहरूबाट आउन सक्ने जोखिममा ध्यान दिनुपर्ने बताइन्।
उनका अनुसार केही साना समूहहरू (एक–दुई, चार–पाँच जनाको) ले चुनाव लड्ने क्षमता पनि छैन, जनतासँग राम्रो सम्बन्ध पनि छैन। तर यिनीहरूले बहिष्कारको बहानामा पैसा असुली (एक्सटर्सन) गर्ने र आफ्नो पार्टीको अस्तित्व देखाउने गरेका छन्। उनले भनिन्, ‘बहिष्कार भन्दै पैसा उठाउँछन्, पार्टी चलाउँछन्। कुनै कार्यक्रम पनि गर्दैनन्, तर पार्टी जीवित देखिन्छ र पैसा पनि आइरहन्छ। यो प्रवृत्ति बढ्दै गएको छ। यसबाट सतर्क रहनुपर्छ।’
यसबाहेक उनले फागु पूर्णिमा (होली) नजिकिँदै गरेको र हिमाली जिल्लाहरूमा (विशेष गरी रुकुम पूर्वमा) हिमपात जस्ता प्राकृतिक समस्या आउन सक्ने भएकाले पनि चिन्ता व्यक्त गरिन्। तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय छन्। तिनीहरूबीचको प्रतिस्पर्धा झडप वा झगडामा बदलिन सक्ने आशंका उनले गरिन्।
पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटनाहरू पनि रिपोर्ट भएका छन्, जसले निर्वाचनको समयमा तनाव बढाउन सक्छ भन्दै प्रधानमन्त्री कार्कीले यी सबै सम्भावित चुनौतीहरूको पूर्वतयारी गर्न र निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरूलाई आग्रह गरेकी छन्।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन