
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको विशेष चेकजाँचका क्रममा यो सनसनीपूर्ण घटना बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको शिसुवा प्रहरी टोलीले पोखरातर्फ आउँदै गरेको ग ६ प १६३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सवार व्यक्तिको साथबाट २ किलो ९०० ग्राम गाँजा बरामद भएको छ। पक्राउ पर्नेमा गोरखा, अजिरकोट गाउँपालिका–३ का २५ वर्षीय प्रकाश गुरुङ रहेका छन्। उनले खैरो र हरियो रंगको झोलामा लुकाएर गाँजा बोकेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन्।
प्रकाशको साथबाट गाँजासहित एकथान मोबाइल र एकहजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन