
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २ असार । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरिप्रसाद भण्डारीको प्यानल नैं निर्वाचित भएको छ । जनकराज पराजुलीको प्यानललाई हराउँदैं भण्डारीको टिम विजयी भएको हो ।
भण्डारी नेतृत्वको पदाधिकारी प्यानलबाट उपाध्यक्षमा अर्जुन मल्ल, पुष्पकमल ढुंगाना र देवीमाया अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा चन्द्रबहादुर गुरूङ र कोषाध्यक्षमा अनिल परियार निर्वाचित भएका छन्। कमिटीको सचिवमा सूर्यप्रकाश तिवारी भने सर्वसम्मत निर्वाचित भएका थिए ।

अध्यक्षका प्रतिस्पर्धीहरु जनकराज पराजुली र हरिप्रसाद भण्डारी
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर निर्वाचनमार्फत् नेतृत्व टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ ।
नगर कमिटी गठन गर्न माओवादी केन्द्रले पोखरा महानगरका ३३ वडा वडाबाट १/१ जना, महिला, दलित, दलित महिला, जनजाति, युवा लगायत क्लस्टरबाट गरी ९९ सदस्यीय कमिटी गठन गर्नुपर्नेमा ३ जनाले मनोनयन दर्ता नगरेको जनाएको छ ।
अहिले निर्वाचित ८६ सदस्यबाट महानगर कमिटी अध्यक्षसहित पदाधिकारीमा दुइटा प्यानल बनाएर निर्वाचिन भएको थियो । माओवादी केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ का अनुसार निर्वाचित कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने छन् ।
महानगर कमिटीको अधिवेशनको उद्घाटन जेठ २७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन