
१आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
२पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
३सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
४युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
८पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
९राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१०सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
११एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१२चुनावी मैदानमा विप्लव
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १९ जेठ । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिई रहँदा उल्टैं राईड सेयरिङ कम्पनी र राइडरहरुले लुट मच्चाएका छन् । पोखरामा बढी भाडा असुल्ने २३ जना राईडरहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही गरेको छ ।
बढी भाडा असुल्ने २३ जना इनड्राइभ राईडरहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गरेको छ । दुई दिनको अवधिमा जिप्रका कास्कीबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा विभिन्न स्थानबाट २३ जना चालक र सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको पाईएको हुँदा कारवाही गरिएको जिप्रका कास्कीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।
यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको अवस्थामा राम्रो सेवा प्रदान गरेर मन जित्नु पर्नेमा उल्टैं मौकाको फाईदा उठाउँदैं राइड सेयरिङ सञ्चालकहरूले मनपरी भाडा असुलेपछि सर्वसाधारणहरु रुष्ट भएका छन् । साधन फरक तर ठगी झन् मौंलाउन थालेपछि यसले इनड्राइभ राईडरहरुप्रति नकारात्मक धारणा बन्दैं गईरहेको छ । त्यसो त चाडपर्वको समयमा समेत राइड सेयरिङ कम्पनीहरूले चर्को भाडा असुले पछि यसको व्यापक विरोध भएको थियो ।
सार्वजनिक यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई सास्ती परेको बेलामा राइड सेयरिङ कम्पनी र राइडरहरूले मौकाको फाइदा उठाउँदै उच्च भाडा असुलेपछि यात्रुहरू दोहोरो मारमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने नियमावली लागू गरेपछि यातायात व्यवसायीहरूले प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प पारेर देशव्यापी रुपमा नैं आन्दोलन गरिरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा चलिएको यो आन्दोलनले गर्दा लामो र छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा सबै अवरुद्ध भएका छन् । यस्तो अवस्थामा राइड सेयरिङ कम्पनी र राईडरहरुले ठगी गर्न थालेपछि झन् यसप्रति आममानिसहरुमा नकारात्मक प्रभाव बढ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएका सवारी साधनहरु :

१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर