
१लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
३कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
४शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
५अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
६ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
७सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
८आजदेखि एसईई परीक्षा सुरु
९एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
१०इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
११डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
१२ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
जिप्रका कास्कीका डीएसपी हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी कालिका गणका प्रहरी निरीक्षक रमेश कँडेलको कमाण्डमा यात्रुहरुलाई पोखराको टुरिष्ट बसपार्कबाट स्कटिङ गरेर पठाईएको हो ।
पोखरा, १९ जेठ । यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा अलपत्र परेका ५६४ जना यात्रुहरुलाई आज सोमबार विहान सुरक्षा निकायले आ–आफ्नो गन्तव्य तर्फ पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाका सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको कमाण्डमा यात्रुहरुलाई पोखराको टुरिष्ट बसपार्कबाट स्कटिङ गरेर पठाईएको छ ।
पोखराको टुरिष्ट बसपार्कबाट काठमाडौंका लागि १४ वटा र नारायणगढका लागि ३ वटा सवारी साधनहरुलाई अघिपछि प्रहरी र सशस्त्रले स्कटिङ गर्दै गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने