
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १२ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपति पदमा साहित्यकार तथा पत्रकार कमल पौडेल अथकले आवेदन दिएका छन् । सामाजिक विकास मन्त्रालयको ३१औं नम्बरमा उनले कार्ययोजना सहितको दरखास्त दर्ता गराएका छन् ।
अथकले मन्त्रालयले तोकेका सबै योग्यता पूरा गरी आवेदन पेश गरेको बताए । उनका अनुसार, ‘योग्यताको आधारमा आवेदन मागिएको खुसीको कुरा हो । कुनै पदमा योग्यता परीक्षण हुने अवस्था आएको गर्वको विषय हो ।’
योग्यतामा जोड, राजनीतिक नियुक्तिको विरोध
अथकले अघि योग्यता नतोकिएर आवेदन खुलाइँदा सक्षम व्यक्तिहरू पछि परेको बताए । उनले भने, ‘हाल नियुक्तिहरूमा नाता, चिनजान र ज्याक फोर्स प्रभावी भएकाले देशमा वेथिति बढेको छ । यसपटक योग्यताको आधारमा छनौट हुने भएकाले म आशावादी छु ।’
शैक्षिक र पेशागत योग्यता
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अथकले मार्केटिङ रिसर्च र ग्लोबल मार्केटिङमा पनि उच्च शिक्षा हासिल गरेका छन् । उनी वित्तशास्त्र, योजना, समाजशास्त्र र पत्रकारिताका अध्येता हुन् ।
साहित्यिक योगदान
अथकले लोकगीत, संगीत, भाषा, साहित्य र पत्रकारितालाई आफ्नो मुख्य पेशा बनाएका छन् । उनका प्रकाशित कृतिहरू :
२०५७ : रोएकी चेली (गीत संग्रह)
२०५८ : जाउँला बाटो भरतपुर (लोकदोहोरी एल्बम)
२०६२ : गजेको भोटो (गजल संग्रह)
२०६३ : हाँडीका मकै (हाइकू संग्रह)
२०६४ : सामन्तको मलामी (गीत संग्रह)
२०६५ : बसुन्धरा (खण्डकाव्य)
२०६९ : उल्टो वाँसुरी (उपन्यास)
यसबाहेक उनले १९ वटा साहित्यिक कृति, २ लोकदोहोरी एल्बम र सयौं गीत, कविता, गजल प्रकाशित गरिसकेका छन् ।
संस्थागत संलग्नता
नेपाली लेखक संघ कास्की : कार्यवाहक अध्यक्ष
रेडियो सराङ्गकोट : समाचार प्रमुख
समयदृष्टि डटकम : प्रधान सम्पादक
नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ, उपभोक्ता मञ्च लगायतमा सक्रिय
पुरस्कार र सम्मान
गजल प्रतिभा पुरस्कार २०६८ (गजल सन्ध्या पोखरा)
विभिन्न साहित्यिक र सामाजिक संस्थाद्वारा दर्जनौं पुरस्कार
भविष्यको योजना
कूलपति नियुक्त भएमा उनी गण्डकी प्रदेशको लोकगीत, संगीत, भाषा, कला, सांस्कृतिक सम्पदाको संरक्षण, अनुसन्धान र प्रवर्द्धनमा केन्द्रित गर्ने बताएका छन् ।
अथकले सामाजिक विकास मन्त्रालयप्रति योग्यतामा आधारित छनौट प्रक्रियाको आभार व्यक्त गरेका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई