१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, २८ वैशाख । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध उत्खनन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिपक्षी दलका सांसद केसीले आफुले त्यसबारेमा यसअघि नै जानकारी गराएको तर सरकार रमिते भएर बसेकोमा दुःख व्यक्त गरे ।
सर्वोच्च अदालतले समेत कालीगण्डकीको बालुवा नझिक्नु भन्ने आदेश जारी गरे पनि भ्रष्ट जनप्रतिनिधि कर्मचारी मिलेर कालीगण्डकीको दोहन खुलेआम गरिरहेका छन् ।
‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइरहेको छ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेको झिकैं छन् । त्यहाँ केही लाग्दै लागेन । सरकार रमिते भएर हेरिराखेको छ,’ उनले भने ।
सांसद केसीले बालुवा गिटी उत्खन्न रोक नलगाए कालीगण्डकी करिडोरको बाटो समेत भासिने स्थिति रहेको भन्दैं राज्यका सम्बन्धित निकायले तत्कालै कडाईपूर्वक यो गलत धन्दालाई रोक्नुपर्ने बताए ।