
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, ५ मंसिर । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । आइतबार पौने ६ बजेको समयमा लागूऔषध नाईट्रोभ्याटसहित पक्राउ गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
प्रहरीले उदयपुर घर भई हाल पोखरा–५ मालेपाटन बस्ने २३ बर्षीय जीवन विकलाई पोखरा–८ आलुमाइलाचोकस्थित सडकमा शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्ने क्रममा ५ चक्की नाईट्रोभ्याट बरामद गरेको हो ।
विकलाई सोधपुछ गर्ने क्रममा अर्घाखाँची स्थायी घर भई पोखरा–८, सितलमार्ग बस्ने २५ वर्षीय प्रविण पौडेलको साथबाट पाँचसय सात चक्की लागूऔषध नाईट्रोभ्याट बरामद भएको थियो । त्यसैगरी अनुसन्धानका क्रममा पोखरा–९, संगममार्ग बस्ने २३ वर्षीय कुशल विक्रम खाँण ठकुरीको साथबाट तीनसय चक्की नाईट्रोभ्याट बरामद भएको थियो । अनुसन्धानका क्रममा विकले पौडेल र ठकुरीलाई पनि चिनाएका थिए । प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।