
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
स्याङ्जा, ७ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ नेकपा एमालेकी सचिव पद्मा अर्याललाई पछाडि पार्दै ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निरन्तर अग्रता कायम गरिरहेका छन् । काँग्रेसका गुरुङले २ हजार २ सय १३ मतले एमालेकी अर्याललाई पछाडि पारेका छन् । मतगणना जारी छ ।
काँग्रेसका गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिईरहँदा एमालेकी सचिव अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रदेश सभा २ तर्फ काँग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । भट्टराईका प्रतिस्पर्धी एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत प्राप्त गरेका छन् । उनीहरुबीच १ सय ४२ मतको अन्तर छ । प्रदेश सभा १ तर्फ भने नेपाली काँग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।
बाजुरा र दोलखामा गठबन्धनका उम्मेदवार अगाडि
त्यसैगरी, बाजुरामा पनि ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बद्री पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापा भन्दा २ हजार २ सय २४ मतले अग्रता लिईरहेका छन् । काँग्रेसका पाण्डेले ८ हजार ८ सय ५२ मत प्राप्त गर्दा ६ हजार ६ सय २८ मत प्राप्त गरेका छन् । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।
त्यस्तै, दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व)ले एमालेका बालकृष्ण शिवाकोटीलाई ७ सय मतको अन्तरले अग्रता लिईरहेका छन् । माओवादीका विश्वले ७ हजार ९सय ९५ मत प्राप्त गर्दा एमालेका शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । मतगणना भने जारी छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा