
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा,२८ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् ।
उनले देश विकास गर्ने योजना र तागत आफ्नो पार्टीसँग मात्रै भएको उल्लेख गर्दै समृद्ध नेपाल–सुखी नेपालीको सपना साकार पार्न आफु योजना र कार्यान्वयनको उपाय सहित निर्वाचनमा सामेल भएको स्पष्ट पारे ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै कार्कीले भने–‘जहिले पनि एमालेले सम्भव सपना देख्यो र तिनीहरुको सार्थक परिणाम पनि देखिइसकेको छ, अब पनि आफ्नो घोषणापत्रमा समृद्धिको अभियान उल्लेख गरेका छौँ ।’
राष्ट्रिय स्वाधिनताको रक्षासहित उज्यालो प्रदेश र क्षेत्र निर्माण गर्दै समृद्धिका सबै पूर्वाधारहरुको उत्कृष्टतापूर्वक निर्माणमा लाग्ने उनको प्रतिवद्धता छ । ‘जनताको जगमा उभिएको पार्टी हो, जनताको आशा र विश्वासलाई भरोसामा बदल्ने छु ।’ उनी भन्छन् –‘हिजो पनि आफ्नै ठाउँमा थिए, सधै तपाईंकै घर आँगनमा नियमित आउने छु, समस्या बुझ्दै तपाहरूकै सुझाव अनुसार अघि बढ्छु, जनताका चाहाना नै मेरा विकासका योजना हुन् ।’
उनले नागरिक निरोगी भए मात्रै देश समुन्नत हुने भन्दै आफ्नो पार्टीले हाम्रो नेपाल ः निरोगी नेपालको अवधारणा सहित मर्यादित श्रम सुरक्षित रोजगारी,कृषि भूमिमा पानी, सिँचाइमा लगानी,स्वस्थ सुन्दर र व्यवस्थित पालिकाको अवधारणा अघि सारेको बताए ।
उम्मेदवार कार्कीले जनताको कर जनताकै लागि विकासमा लगानी गर्दै सशक्त महिला, विकसित समाज, बनाउने, विद्युत उर्जा विकासबाट समृद्धिको यात्रा तय गर्ने उल्लेख गरे ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा