
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १७ कार्तिक । जिल्ला प्रहरी कार्यालय कास्की मातहतका प्रहरीले पत्रकार विजय नेपालीमाथि आज दुर्व्यहार गरेका छन् । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्विर खिच्न पुगेका पत्रकार नेपालीमाथि प्रहरीले ज्यादती गरेको हो ।
पत्रकार नेपालीका अनुसार प्रदर्शनी केन्द्रमा म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्विर मैले खिचेको थिए । तस्विरहरु सबै जबरजस्ती डिलेट गर्न लगाईयो । पुनः जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तालाई फोन गरेर अनुमति लिए । त्यसपछि पनि मलाई त्यहाँबाट तस्विरहरु खिच्न नदिई दुर्व्यहार गर्दै हटाईयो ।
पत्रकार नेपाली पोखराबाट प्रकाशित हुने ढोरपाटन दैनिकमा कार्यरत छन् । फोटो पत्रकार संघ कास्कीले पनि पत्रकार नेपालीमाथि प्रहरीले गरेको ज्यादतीको विरोध र भर्त्सना गरेको छ ।

पत्रकार विजय नेपालीले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा म्यादी प्रहरीलाई यसरी ड्रेस बाँड्दै गरेको यो तस्विर खिचेका थिए । जुन प्रहरीले डिलेट गरिदिएको थियो । पछि यो तस्विर पुनः ‘रिकभर’ गरिएको हो । तस्विर : विजय नेपाली
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन