
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
३फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
४शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
५नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
६लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
७फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
१२सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
काठमाडौं, २३ भदौं । एक १६ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पुर्जी जारी गरेको हो ।
भदौं ५ गते राति सन्दीपले होटल काठमाडौं इनमा लगेर आफुमाथि दुई पटक बलात्कार गरेको भन्दैं १६ वर्षीया एक किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ ।
किशोरीले बलात्कारको आरोप लगाई रहेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज प्रहरीले संकलन गरिसकेको छ । जसमा सन्दीप किशोरीसँग देखिएका छन् । फुटेजमा उनीहरू राति ११ः४५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः५५ मा दुवैजना सँगै बाहिर निस्किएको फुटेजमा प्रष्टसँग देखिएको छ ।
सन्दीप यति बेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने