
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, २८ वैशाख । मौन अवधिको समयमा पैसा बाँड्न हिडेको भन्दै स्थानीयको घेराऊमा परेका वडाध्यक्ष छानबिनपछि रिहा भएका छन् । पोखरा वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्यलाई आज राति स्थानीय जनताले घट्टे कुनामा पैसा बाँड्न गएको भन्दै घेराऊ गर्दै प्रहरीलाई बुझाएका थिए । कास्की प्रहरी र अनुगमन समितिले छानबिन गरी केही नभेटेको भन्दै राति १० बजे वडाध्यक्ष आचार्यलाई छाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले वडाध्यक्षलाई स्थानीय जनताले घेरेर राखेको अवस्थामा छानबिन गर्दा उनको साथबाट केही पनि नभेटेपछि जिल्ला अदालतका सूचना अधिकृत एवं निर्वाचन अनुगमन समितिको जिम्मामा छाडिएको बताए । डिएसपी तिवारीले भने–‘शान्ति सुरक्षाका हिसाबले केही पनि देखिएन । त्यहाँ जम्मा भएका केटाहरुलाई लखेट्ने काम तत्कालै गरियो । जोसँग पैसा छ भनेर भनिएको थियो, उहाँसँग केही भेटिएन । हामीले वडाध्यक्षलाई अनुगमन समितिको जिम्मा लगाएर हिड्यौं ।’
अनुगमन समितिका अधिकृत निल पनेरुले घटनास्थलमा पुगेर घटनाको छानबिन गर्दा उजुरी परेको व्यक्ति वडाध्यक्षको साथबाट रकम नभेटिएको बताए । अनुगमन समितिका अधिकृत पनेरुले भने–‘वडाध्यक्षको साथबाट ४ हजार रुपैयाँमात्र प्रहरीले बरामद गर्यो । निर्वाचनको लागि पैसा बाँड्न गएको भन्ने तथ्यलाई भेटिएको रकमले पुष्टि नगर्ने भएपछि हामीले वडाध्यक्षलाई छोडेर फर्कियौं ।’
यस विषयमा वडा नं. १६ का वडाध्यक्ष आचार्यले पैसा बाँड्न राति गएको भन्ने तथ्य सरासर झुट भएको बताए । वडाध्यक्ष आचार्यले भने–‘म घरदेखि ५ मिनेटको दुरीमा थिए । दिनभरी ६ वटै वुथमा गएर सर्वदलीय बैठक बसेर आफन्तको घरमा जाँदा यस्तो गलत प्रचारबाजी गर्ने काम गरियो । शुरुमा ६/७ जना भाइहरु थिए र छलफल गर्दै थियौं । पछि नेपाली कांग्रेसका ५०/६० जना भन्दा बढि मानिसहरु जम्मा भए र यस घटनालाई अतिरञ्जित गर्ने काम गरियो । जब कि मसँग ४/५ हजार रुपैयाँ पनि थिएन ।’
वडाध्यक्ष आचार्यको साथमा भएको मोवाइल खोसेका स्थानीयले झण्डै २ घण्टासम्म नियन्त्रणमा लिएर राखेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीको टोली आएपछि प्रहरीले खानतलासी गर्दै वडाध्यक्षलाई १ घण्टासम्म गाडीमा राखेको थियो । वरपर जम्मा भएको भीडलाई हटाएपछि प्रहरीले वडाध्यक्ष आचार्यलाई महेन्द्रगुफा भन्दा अलि तल पु¥याएर निर्वाचन आयोगका कर्मचारीहरुलाई बुझाएको थियो । निर्वाचन आयोगबाट अनुगमन समितिका अधिकृत निल पनेरुको टोलीले घटनाको अवस्थाको बारेमा बुझेपछि गरिएको उजुरी अनुसार प्रमाण नपुगेको भन्दै वडाध्यक्ष आचार्यलाई छोडिदिएको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश