
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, ११ वैशाख । नेपाली कांग्रेस कास्कीले गठबन्धनका दलहरुसँग पोखरा महानगरपालिका बाहेक कास्कीका अन्य स्थानीय निकायमा मैंत्रीवत रुपमा प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । कास्की कांग्रेसका सचिव भानु ढकालले जारी गरेको विज्ञप्तिमा कार्यकर्ताहरु बिचको व्यापक असन्तुष्टि, कार्यकर्ताहरु र विभिन्न वडा इकाई सभापतिहरुको गठबन्धन नगर्ने राय, सुझावका कारण केन्द्रको निर्णय जिल्लाले हुबहु स्वीकार्न नसकेको उल्लेख छ ।
आज दिउँसो सत्तारुढ दलसहित पोखराको लेकसाईडस्थित होटल स्नोल्याण्डमा बसेको बैठकमा कांग्रेसका सयौं कार्यकर्ताहरु पुगी कांग्रेस सभापति किशोरदत्त बराल, सचिव भानु ढकाल लगायतको टोलीलाई नै जिल्ला पार्टी कार्यालयमा लगी सभापतिको कक्षमा ताला लगाएर ३ घण्टासम्म थुनेका थिए ।
कुनै पनि हालतमा गठबन्धन गर्न नहुने भन्दै रुष्ट भएका कार्यकर्ताहरुले पार्टी कार्यालय नै तोडफोड गर्न थालेपछि प्रहरी प्रशासनले सुरक्षा दिनु परेको थियो । सभापतिको कार्यकक्षमा थुनिएका नेताहरुले गठबन्धन मान्दैनौं र कार्यकर्ताहरुको चाहना अनुरुप अघि बढ्छौं भन्ने विज्ञप्ति जारी गरेपछि मात्र ताला खोलिएको सचिव भानु ढकालले जानकारी दिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई