
१पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
३कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
४उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
५गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
६कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
९पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
पोखरा, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ चुनावी मैदानमा उत्रिने भएका छन् । एमालेको केन्द्रीय सचिवालयको बैठकले मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई उठाउने निर्णय गरेको हो ।
एमालेको पोखरा महानगरकमिटीले मेयरमा १२ जना र उपमेयरमा ११ जनाको नाम सिफारिस गरे पनि यस मध्येबाट कुनै पनि पात्र छनौंट हुन सकेनन् । पोखराका पूर्वमेयर कृष्ण थापासँगै दुईजना प्रदेश सभा सांसद मेयरको आकांक्षी भएपनि उनीहरुलाई पार्टीले प्रदेश सरकार परिवर्तनको सम्भावना रहने हुँदा मेयरको उमेदवारबाट नाम हटाएको थियो । केन्द्रले चर्चामा नै नरहेका दुईपात्रलाई एकैपटक उमेदवारका रुपमा उभ्याएको हो ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई मेयरको उम्मेदवार बनाएको थियो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । पोखरा महानगरपालिका वडा नं. १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली निकटका पात्र हुन् ।
पोखरा महानगरपालिकाका वर्तमान उपमेयर मञ्जु गुरुङ पनि पुनः चुनावी मैदानमा उत्रिने कुनै पनि चर्चा चलेको थिएन । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी गुरुङ एकैपटक केन्द्रबाट पुनः उपमेयरको दौडमा आईपुगेकी छिन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा