
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको पोखरा महानगर कमिटीको आज बसेको पूर्ण बैठकले सर्वसम्मत रुपमा नाम सिफारिस गरेको हो ।
पोखराको मेयरमा बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । त्यसैगरी उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
मेयरमा सिफारिस गरिएका गुरुङ पार्टीका कास्की संयोजक हुन् । लामिछाने पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष, प्रदेश कमिटीका सदस्य, महानगरका निर्वतमान अध्यक्ष र यस अघिको स्थानीय निर्वाचनमा मेयरको दावेदारका रुपमा चुनावी मैदानमा उत्रिएका तर भरतपुरमा कांग्रेससँग भएको सम्झौंताका कारण पछि हटेका पात्र हुन् । महिला नेतृ खड्का जनयुद्धका बेलामा जनमुक्ति सेनाको कम्पनी कमाण्डर र अहिले गण्डकी प्रदेशको सदस्य रहेकी छिन् ।
त्यसैगरी, ढकाल यस अघिको स्थानीय चुनावमा माआवोदी केन्द्रका तर्फबाट पोखराको उपमेयरको दावेदार थिईन् । त्यसैगरी माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य त्रिपाठी प्रचण्डकी बुहारी भएपनि पछिल्लो समय पोखरामा नैं बसेर पार्टी राजनीतिमा सक्रिय महिला नेतृ हुन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो