
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारी चुनावी मैदानमा उत्रिने भएका छन् ।
यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारीको टुङ्गो लगाएको हो ।
माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यद्वय भण्डारी र अधिकारी युवाहरुमाझ लोकिप्रय नेताहरु हुन् । अध्यक्षका दावेदार भण्डारी जनयुद्धकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । युवा नेता भण्डारी जनयुद्धकालदेखि नै अखिल क्रान्तिकारीमा आवद्ध हुँदै भूमिगत जिवन बिताएका थिए ।
भूमिगत जीवनमा सुरक्षाकर्मीको चरम यातना भोगेका भण्डारी कास्कीका इमान्दार र वौद्धिक युवा नेताको रुपमा परिचित छन् । युद्धकालमा नेता भण्डारीले विद्यार्थी र सैन्य लगायतका फाँटमा काम गरेका थिए । त्यसैगरी, उपाध्यक्षका दावेदार अधिकारी स्कुले जिवनदेखि नै माओवादीमा आवद्ध हुँदै राजनीतिमा क्रियाशिल छिन् । माओवादी राजनीतिक पृष्ठभूमि भएकी अधिकारी अखिल क्रान्तिकारीकी पूर्वकेन्द्रीय सचिव भएर काम गरिसकेकी छिन् ।
माओवादी केन्द्रको माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भण्डारीले गाउँमा सबैले रुचाईएका, सामाजिक कार्यमा सक्रिय र इमान्दार छवि भएका जनप्रिय नेताहरुलाई चुनावमा सर्वसम्मत रुपमा अन्य पालिकाका नौं वडाहरुमा पनि उमेद्वारहरु चयन गरिएको बताए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई