
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २७ चैत । सत्तारुढ गठबन्धन दलका प्रमुख दलहरुले पोखरा महानगरपालिकाको मेयर नेपाली काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई बाँडफाँड गर्ने भएका छन् । स्रोतका अनुसार गठबन्धन दलहरु बीच केन्द्रमा नैं लगभग सहमति भईसकेको छ ।
नेपाली कांग्रेसका तर्फबाट दर्जनौं उमेद्वारहरु मेयरको आँकाक्षी देखिएका छन् । जसमा पूर्वमन्त्रीदेखि वाहलवालामन्त्री हुँदै युवा उद्यमी र महिला नेतृहरुको चर्चा भईरहेको छ । त्यसैगरी उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पनि केही पात्रहरुको विषयमा चर्चा भईरहेको छ । केन्द्रले नै महानगरका उमेद्वारको टुङ्गो लगाउने सहमति गरेका हुनाले यो विषयमा पात्रको नाम सार्वजनिक गरिएको छैन ।
पछिल्लो समय लगभग कुन ठाउँ कुन गठबन्धनका दललाई दिने भन्ने टुङ्गो लगाउँदै गरेका दलहरुले कसलाई नेतृत्वको जिम्मा दिने भन्ने विषय भने अझैं टुङ्गयाई सकेका छैनन् । एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका रुपमा वर्तमान उपमेयर मञ्जु गुरुङको चर्चा चलिरहेको छ भने कांग्रेसका तर्फबाट लक्ष्मी पाण्डे र सरस्वती गुरुङको नाम पनि चर्चामा छ ।
कांग्रेसका तर्फबाट पोखराको मेयरका रुपमा दुई व्यवसायीको धमासान टकराव हुने देखिन्छ । स्रोतका अनुसार गण्डकी प्रदेशका वाहलवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा र युवा उद्यमी किरण केसीका बिच कसलाई मेयरको टिकट दिने भन्ने विषयमा छलफल चलिरहेको एक नेताले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट उपमेयरमा तेजकुमारी पौडेल, वखानसिंह तमु लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि एमालेले प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उमेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले जानकारी दिएका छन् ।
महानगरको मेयरमा यस अघि माओवादी केन्द्रकी रेणु दाहालसँग चुनावी मैदानमा उत्रिएका ज्ञवालीको चर्चा भएपनि उनले नै सुवेदीलाई मेयरको उमेदवारका रुपमा प्रस्तुत गरेका थिए ।
एमालेले देशव्यापी रुपमा राप्रपासँग गठबन्धन गर्ने तयारी गरिरहेको हुनाले उपमेयरका सम्बन्धमा भने अहिले केही घोषणा गरेको छैन ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए