
१साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
३रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
४कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
५उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
६गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
७कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
८धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
९फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
१०पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले विभाजनले खण्डहर भएको बताएका छन् । महामन्त्री शर्माले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भने-‘अहिले न तथ्यमा एमाले अघि छ, न त राजनीतिकरुपमा एमाले बलियो छ । एमाले त विभाजनले खण्डहरु भईसकेको छ ।’
‘चार वर्षअघि स्थानीय तहमा एमालेले हामीभन्दा २७ सिट बढी जितेको हो तर त्यो माधव, झलनाथ र बामदेवसहितको एमाले हो,’ उनले भने–‘अहिले ओलीमात्रैको एमाले हो ।’ एमाले पार्टी जसरी खण्डहर बनेको छ, सत्तामा बस्दा त्यसैगरि खुइलिएको पनि छ । त्यसैले हामीले एमाले बलियो भएर होइन; हामी थप बलियो बन्न गठबन्धन गर्ने हो । यो संविधान र लोकतन्त्रमाथि ओली सरकारले गरेको आक्रमणको विरुद्धमा गठबन्धन गर्ने हो ।’ प्रवक्ता शर्माको भनाई थियो ।
त्यसो त आज सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिमा पनि बोल्दै महामन्त्री शर्माले सभापति शेरबहादुर देउवाको बोली सच्याउन आग्रह गर्दै एमाले बलियो छ भन्ने कुरा गलत भएको दाबी गरेका छन् । ‘सभापतिज्यू, एमाले बलियो छ भनेर हजुरले भन्नुभएको कुरा सुनिएको छ; यथार्थ त्यस्तो छैन । हामी एमालेभन्दा कमजोर होइन; धेरै बलियो भएका छौँ,’ बैठकमा शर्माको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी गठबन्धन गरौँ तर त्यो एमाले बलियो भएर होइन; हामी थप बलियो हुनका लागि गरौँ हाल तथ्यांक र राजनीतिक रुपमा समेत एमाले कांग्रेसभन्दा बलियो छैन ।’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या