
१साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
३रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
४कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
५उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
६गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
७कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
८धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
९फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
१०पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौं, १३ चैत । नेपालको चर्चित धार्मिकस्थल देवघाटको त्रिशुली नदी र कालीगण्डकी नदीको दोभानमा ६३ करोडको लागतमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी अर्को धार्मिक स्थल रिडीमा जस्तै तीनमुखे पुल बन्न लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतको स्थानीय पूर्वाधार विभागले यो आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ । आयोजनाको कुल लागत ६३ करोड ३५ लाख ७५ हजार ५ सय ४० रुपैयाँ अनुमान गरिएको छ । यो आयोजनाको आयु १ सय वर्ष रहने रहने गरी डिजाइन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अहिले यस क्षेत्रमा रहेका तीन जिल्लालाई एक साथ जोड्ने अर्को कुनै पनि संरचना छैन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई त्रिशुली नदीमाथिको झोलुंगे पुलले जोड्छ । यता, गैंडाकोट नगरपालिकाको कैलाडी र हर्दी क्षेत्र भने जोडिएको छैन । यस्तो तीन मुखे पुलले तीन जिल्लालाई एक साथ जोड्ने प्रतिवेदनमा उल्लेख छ ।
यसअघि यस्तो डिजाइनको पुल गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी रिडी क्षेत्रमा बनिरहेको छ । यस्तो संरचना निर्माण हुने दोस्रो गन्तव्य देवघाट बन्ने भएको छ । यी दुई क्षेत्र धार्मिक दृष्टिकोणबाट नेपालका चर्चित गन्तव्यमा पर्दछन् । यी दुई क्षेत्रमा पुल निर्माण पश्चात् धार्मिक तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने आयोजनाको विश्वास छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या