
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् ।
कपिलवस्तु, १३ चैत । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को चुनाव उपयोगको प्रस्ताव अल्पमतमा परेको छ । महासचिव विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चुनावका पक्षमा राजनीतिक प्रतिवेदन पास गर्न अनेकौं प्रयास गरे पनि अन्त्यमा त्यो प्रयास विफल भएको छ ।
कपिलवस्तुको शिवगढीमा चैत ४ गतेदेखि जारी केन्द्रीय समितिको बैठकको आज सकिदैं गर्दा महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने काम शुरु भएको छ । महासचिव विप्लवको स्थानीय चुनावको उपयोग गरेर जानुपर्ने मतलाई ६९ जनाको केन्द्रीय समितिमा ४० जना विपक्षमा उभिएका थिए भने २४ जनाले मात्र खुलेर पक्षमा समर्थन गरेका थिए । बाँकी सदस्यहरु भने तटस्थ रहेका थिए । त्यसो त सल्लाहकारहरु पनि अधिकांश चुनाव बहिस्कारको पक्षमा उभिएका थिए ।
चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् । एकीकृत जनक्रान्तिको नारा घन्काउँदै जनयुद्धका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक यात्रा महापतनतर्फ उन्मूख भएको भन्दै कडा आलोचना गर्ने महासचिव विप्लवले नै चुनावमा पार्टीलाई लैजान खोजेपछि पार्टी नेता तथा कार्यकर्ताहरुले खुलेरै यसको विरोध गरिरहेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए