
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौं, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका वृद्धाभत्ता र आफ्नो गाउँ आफैं बनाऊँ लगायतका लोकप्रिय कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै भूमिका नभएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार बृहत् महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यति वेलाका सामाजिक सुरक्षाका कार्यक्रम आफूहरूले ल्याएको दावी गर्दै भने–‘२०५१ सालको सरकारमा वृद्धवृद्धालाई भत्ताको व्यवस्था मनमोहन अधिकारी, भरतमोहन अधिकारी र मैले गरेका हौं, केपी ओलीको कुनै भूमिका नैं थिएन ।’
‘आफ्नो गाउँ, आफैं बनाऔंको शुरूआत हामीले गरेका हौं। एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने व्यवस्था हामीले गरेका हौं,’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीलाई थाहा दिएको भए हुँदैन, भत्ता दिनु पर्दैन भन्थे ।’
एमाले अध्यक्ष ओलीले आगामी स्थानीय चुनावमा एमाले नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई अघि सारेर जनतामा जान निर्देशन दिएपछि यता अध्यक्ष नेपालले कडा जवाफ दिएका हुन् ।
तत्कालिन अवस्थामा मनमोहन अधिकारी नेतृत्वको सरकारमा नेपाल उपप्रधान तथा परराष्ट्र मन्त्री थिए भने ओली गृह मन्त्री थिए । त्यति वेलाका लोकप्रिय अन्य कार्यक्रममा पनि ओलीको भूमिका नभएको नेपालको भनाइ थियो ।
त्यति वेला नैं आफूहरुले समाजवादको झल्को दिने कार्यक्रम अघि सारेको दावी गर्दै नेता नेपालले राजनीतिक रूपमा पनि कम्युनिष्ट आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरे ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए